फाल्गुन ९, २०८१ शुक्रबार | ००:१२:३८
शुभमन गिल र मोहमद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत अर्किड कपः हिलारी सेमिफाइनलमा झापा-११ क्वार्टरफाइनलमा छिरिङले चितवनबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए सावित्राको गोलमा लेबनानविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता सहज जित निकाल्दै सुदूरपश्चिम सेमिफाइनलमा लेबनानविरुद्ध खेल्ने सुरुआती रोजाई सार्वजनिक, टोलीमा दुई परिवर्तन म्यानमार फाइनल नजिक नेपालले माउन्टेन एन्ड ट्रेल रेसिङ च्याम्पियनसिपमा सहभागिता जनाउने शुभमन गिल र मोहमद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत अर्किड कपः हिलारी सेमिफाइनलमा झापा-११ क्वार्टरफाइनलमा छिरिङले चितवनबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए सावित्राको गोलमा लेबनानविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता सहज जित निकाल्दै सुदूरपश्चिम सेमिफाइनलमा लेबनानविरुद्ध खेल्ने सुरुआती रोजाई सार्वजनिक, टोलीमा दुई परिवर्तन म्यानमार फाइनल नजिक नेपालले माउन्टेन एन्ड ट्रेल रेसिङ च्याम्पियनसिपमा सहभागिता जनाउने

एपिएफको जितमा तेन्जिङ शेर्पाको निर्णायक गोल

फाइल तस्विर ।

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा यु-१६ युथ लिगमा मंगलबार फ्रेन्ड्स क्लबविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।

जितसँगै एपिएफले १४ खेलमा ३२ अंक जोडेको छ । पराजित फ्रेन्ड्सको १५ खेलबाट २७ अंक छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा तेन्जिङ शेर्पाले गरेको एकमात्रै गोल एपिएफलाई जित दिलाउन निर्णायक बन्यो । उनले खेलको ७१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

मंगलबारै सम्पन्न खेलमा संकटाले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ६-० को सनदार जित दर्ता गर्यो ।  


भिडियो
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA
खेल जितेकोमा खुसी छौं, तर अझ राम्रो गर्न सक्थ्यौं । ट्रेनिङ जस्तो म्याचमा गर्न सकेनौं II PREETI RAI