फाल्गुन ३, २०८२ आइतबार | १८:४७:५३
नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद

च्याम्पियन ट्रफीको पुरस्कार राशीमा वृद्धि

काठमाडौं । आइसिसी च्याम्पिन्स ट्रफी २०२५ को विजेताले २२ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सर्वाजनिक गरेको पुरस्कार राशीअनुसार प्रतियोगिताको उपविजेताले ११ लाख २० हजार तथा सेमिफाइनलबाट बाहिरिने दुई टोलीले ५ लाख ५९ हजार अमेरिकी डल प्राप्त गर्नेछन् ।

यस पटन च्याम्पियन्स ट्रफीको कूल पुरस्कार रकम ६९ लाख अमेरिकी डलर पुगेको छ । यो सन् २०१७ को तुलनामा ५३ प्रतिशतले बढि हो । सन् २०१७ मा पुरस्कार स्वरुप ३३ लाख २५ हजार अमेरिकी डलर बाँडिएको थियो ।

फेबुअरी १९ देखि मार्च ९ सम्म हुने च्याम्पियन्स ट्रफीमा आठ टोलीको सहभागिता जनाउँदै छन् । समूह ‘ए’ मा भारत, आयोजक पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेश तथा समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।

पाकिस्तान प्रतियोगिताको साबिक विजेता हो भने अफगानिस्ताले पहिलो पटक सहभागिता जनाउँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । 
 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।