चैत्र १०, २०८२ मंगलबार | १३:५३:३१
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी

एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमानी योगफल तयार गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा पुलिसले एपिएफविरुद्ध ३५५ रनको कीर्तिमानी योगफल तयार गरेको हो । प्रतियोगिताको इतिहासमा बनेको यो सर्वाधिक ठूलो योगफल हो ।

यसअघि एपिएफले २०१८ को दोस्रो संस्करणमा तत्कालिन प्रदेश नंम्बर २ विरुद्ध ३३९ रनको योगफल तयार गरेको थियो ।

एपिएफले टस जितेर बलिङ रोजे पछि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रनको विशाल योगफल तयार गरेको थियो ।

पुलिसका लागि शंकर रानाले सर्वाधिक ६१ रन बनाए । उनले ५४ बलको सामना गरेर ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर दिनेश खरेल ५२  बलमा ६०, आरिफ शेख ४२ बलमा ५० तथा रशिद खानले ४२ बलमा ४४ रन बनाउँदै आउट भए । दिल्शाद अलि ३० बलमा ५१ रनमा अविजित रहे ।

एपिएफका लागि कमल सिंह ऐरी र अमरसिंह राउटेलाले समान २ तथा कप्तान रोहित पौडेल, नन्दन यादब, युवराज खत्रीले समान १ विकेट लिए ।

दुवै टोलीहरु प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका हुन् । अघिल्लो संस्करणको विजेता पुलिस पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । 

एपिएफले भने पहिलो खेलमा स्थानिय टोली बागमती प्रदेशलाई पराजित गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो