चैत्र १०, २०८२ मंगलबार | ०९:०२:२४
पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात

पिएम कपमा आज पनि दुई खेल

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैछ ।

मंगलबारको हुने खेलमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबको सामना गर्दा बागमती प्रदेश र गण्डकी प्रदेश खेल्दैछन् ।

तल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलमा बागमतीले गण्डकीको सामना गर्दैछ । दोस्रो खेल खेल्दै गरेको बागमती पहिलो जितको खोजिमा रहेको छ । पहिलो खेलमा बागमती विभागीय टोली एपिएफसँग फराकिलो अन्तरले पराजित भएको थियो ।

गण्डकी भने पहिलो खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा छ । मंगलबार कै अर्को खेलमा विभागीय डर्बीमा पुलिसले एपिएफको सामना गर्दैछ । दुवै टोलीहरु प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका हुन् ।

अघिल्लो संस्करणको विजेता पुलिस पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । एपिएफले भने पहिलो खेलमा स्थानिय टोली बागमती प्रदेशलाई पराजित गरेको थियो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे पछि सुरु हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो