मंसिर ९, २०८१ आइतबार | २२:२७:४६
लिभरपुलको रोमाञ्चक जित भ्याली पब्लिकको दोहोरो जित अन्तरविद्यालय बास्केटबलः रेडियन्ट र स्वर्णिम सेमिफाइनलमा १४ महिनापछि राखेपको बोर्ड बैकठ बस्दै खुमलटारको जितमा सागरको ह्याट्रिक ओमानका जिसन मक्सुद कर्णालीमा अनुबन्ध नेत्रहीन क्रिकेट विश्वकपः नेपालको लगातार दोस्रो हार ऋषभ बने आइपिएलकै सबैभन्दा महंगा खेलाडी एपिएफले ग्रासरुट कार्यक्रम गर्ने सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने लिभरपुलको रोमाञ्चक जित भ्याली पब्लिकको दोहोरो जित अन्तरविद्यालय बास्केटबलः रेडियन्ट र स्वर्णिम सेमिफाइनलमा १४ महिनापछि राखेपको बोर्ड बैकठ बस्दै खुमलटारको जितमा सागरको ह्याट्रिक ओमानका जिसन मक्सुद कर्णालीमा अनुबन्ध नेत्रहीन क्रिकेट विश्वकपः नेपालको लगातार दोस्रो हार ऋषभ बने आइपिएलकै सबैभन्दा महंगा खेलाडी एपिएफले ग्रासरुट कार्यक्रम गर्ने सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने

ओमानका जिसन मक्सुद कर्णालीमा अनुबन्ध

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पाँचौं विदेशी खेलाडीका रूपमा ओमानका पूर्व कप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ ।

कर्णालीले आइतबार ३६ वर्षीय अलराउन्डर मक्सुदलाई अनुबन्ध गरेको जानकारी दियो ।

मक्सुदले ओमानका लागि ७३ ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पाँच अर्धशतक र एक शतकसहित १ हजार ३६९ रन बनाएका छन् । उनको नाममा ५१ विकेट पनि छ ।

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको टोलीले यसअघि वेस्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका मोहम्मद हुसेन तलात,  हङकङका बाबर हायत र भारतका शिखर धवनलाई भित्र्याएको थियो ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णालीसँगै सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स  र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SUBODH TRIPATHI, OWNER, POKHARA AVENGERS
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA