मंसिर ९, २०८१ आइतबार | १९:५८:०६
खुमलटारको जितमा सागरको ह्याट्रिक ओमानका जिसन मक्सुद कर्णालीमा अनुबन्ध नेत्रहीन क्रिकेट विश्वकपः नेपालको लगातार दोस्रो हार ऋषभ बने आइपिएलकै सबैभन्दा महंगा खेलाडी एपिएफले ग्रासरुट कार्यक्रम गर्ने सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने अस्ट्रेलियाविरुद्ध भारत बलियो स्थितीमा पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जिनियसको सम्मान खुमलटारको जितमा सागरको ह्याट्रिक ओमानका जिसन मक्सुद कर्णालीमा अनुबन्ध नेत्रहीन क्रिकेट विश्वकपः नेपालको लगातार दोस्रो हार ऋषभ बने आइपिएलकै सबैभन्दा महंगा खेलाडी एपिएफले ग्रासरुट कार्यक्रम गर्ने सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने अस्ट्रेलियाविरुद्ध भारत बलियो स्थितीमा पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जिनियसको सम्मान

ऋषभ बने आइपिएलकै सबैभन्दा महंगा खेलाडी

फाइल तस्विर

काठमाडौं । भारतीय विकेटकिपर ब्याटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सबैभन्दा महंगा खेलाडी बनेका छन्।

साउदी अरबको जेद्दाहमा जारी मेगा अक्सनमा लखनउ सुपर जायन्ट्सले ऋषभलाई २७ करोड भारतीय रुपैयाँ (भारु) मा भित्र्यायो। 

ऋषभले आफ्नै देशका श्रेयस अय्यरलाई पछि पारे । यही अक्सनमा श्रेयसलाई भित्र्याउन पन्जाब किंग्सले २६ करोड ७५ लाख भारु खर्चिएको थियो ।

सुरुमा लखनाऊले नै ऋषभमाथि लगाएको थियो। यसैगरी रोयल्स च्यालेन्जर्स बेङ्लोर र सनराइजर्स हैदराबादले पनि ऋषमाथि चासो देखाएका थिए ।

लखनऊले उनलाई २० करोड ७५ लाखमै ऋषभलाई अनुबन्ध गर्न नजिक पुगेको थियो । तर दिल्लीले राइट टु म्याच कार्ड (आरटिएम) प्रयोग गरेपछि लखनउले २७ करोड खर्चिन पर्यो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SUBODH TRIPATHI, OWNER, POKHARA AVENGERS
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA