मंसिर ९, २०८१ आइतबार | २०:४९:१७
१४ महिनापछि राखेपको बोर्ड बैकठ बस्दै खुमलटारको जितमा सागरको ह्याट्रिक ओमानका जिसन मक्सुद कर्णालीमा अनुबन्ध नेत्रहीन क्रिकेट विश्वकपः नेपालको लगातार दोस्रो हार ऋषभ बने आइपिएलकै सबैभन्दा महंगा खेलाडी एपिएफले ग्रासरुट कार्यक्रम गर्ने सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने अस्ट्रेलियाविरुद्ध भारत बलियो स्थितीमा पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक १४ महिनापछि राखेपको बोर्ड बैकठ बस्दै खुमलटारको जितमा सागरको ह्याट्रिक ओमानका जिसन मक्सुद कर्णालीमा अनुबन्ध नेत्रहीन क्रिकेट विश्वकपः नेपालको लगातार दोस्रो हार ऋषभ बने आइपिएलकै सबैभन्दा महंगा खेलाडी एपिएफले ग्रासरुट कार्यक्रम गर्ने सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने अस्ट्रेलियाविरुद्ध भारत बलियो स्थितीमा पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक

एपिएफले ग्रासरुट कार्यक्रम गर्ने

सांकेतिक तस्बिर

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले ग्रासरुट कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम मंसिर १५ गतेदेखि एक वर्षसम्म हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यलय मैदानमा हुने एपिएफले जानकारी दियो । 

यसका लागि एपिएफले आवेदन पनि खुलाइ सकेको छ । ग्रासरुट कार्यक्रममा ६ देखि १५ वर्ष सम्मका बालबालिकाले सहभागिता जनाउन पाउने छन् ।

कार्यक्रमलाई ६-८, ९-११ र १२-१५ गरि तीन उमेर समूहमा विभाजन गरिएको छ । एक समूहमा बढिमा ३० जना मात्रै रहने छन् ।

एपिएफका अनुसार दर्ता शुल्क १०० रुपैयाँ तोकिएको छ । यसैगरी भर्ना शुल्कबापत सर्वसाधारणले १ हजार, सशस्त्र प्रहरीका बहालवालाका सन्तानले ८०० तथा पूर्व कर्मचारी र शहादत्त प्राप्त कर्मचारीका सन्तानले ७०० रुपैयाँ तिर्नुपर्नेछ । 

यस्तै सर्वसाधारणलाई १ हजार ५००, सशस्त्र प्रहरीका बहालवाला कर्मचारीका सन्तानलाई १ हजार तथा पूर्व र शहादत प्राप्त कर्मचारीका सन्तानलाई ८०० रुपैयाँ मासिक शुल्क तोकिएको छ । 

ग्रास रुट कार्यक्रम तीन सेसेनमा सञ्चालन गरिनेछ । हरेक सेसन चार महिनाको हुनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SUBODH TRIPATHI, OWNER, POKHARA AVENGERS
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA