काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक शुक्रबार बस्ने भएको छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास ऐन २०७३ को दफा १० को उपदफा (२) र (३) बमोजिम ११८औं बोर्ड बैठक शुक्रबारलाई बोलाएका छन् ।
मन्त्री चौधरीले आफ्नो कार्यकालमा पहिलो पटक बैठक आह्वान गरेका हुन् ।
१४ महिनापछि राखेपको बोर्ड बैठक बस्दैछ। वर्षमा कम्तिमा दुई पटक बस्नु पर्ने कानुनी व्यवस्था भए पनि बैठक बस्न सकेको थिएन ।
बैठकमा १०औं राष्ट्रिय खेलकुदलगायतका ६ एजेन्डा समावेश गरिएको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
