मंसिर ९, २०८१ आइतबार | १७:०९:४९
सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने अस्ट्रेलियाविरुद्ध भारत बलियो स्थितीमा पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जिनियसको सम्मान नेपाल आइपुगे माइकल लेभिट चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान भिरोनाविरुद्ध इन्टर मिलानको सहज जित आर्मीका धनबहादुर भट्ट हेल्प नेपालमा आर्सनलको सहज जित सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने अस्ट्रेलियाविरुद्ध भारत बलियो स्थितीमा पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जिनियसको सम्मान नेपाल आइपुगे माइकल लेभिट चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान भिरोनाविरुद्ध इन्टर मिलानको सहज जित आर्मीका धनबहादुर भट्ट हेल्प नेपालमा आर्सनलको सहज जित

पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक

चर्च ब्वाइजविरुद्ध ह्याट्रिक गरेका सन्तोष गोङ्बा, तस्विरः एन्फा ।

काठमाडौं । सन्तोष गोङ्बाको ह्याट्रिकप्रेरित न्यु रोड टिम (एनआरटी)ले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा आइतबार चर्च ब्वाइज युनाइटेडविरुद्ध ३-० को सहज जित निकालेको छ ।

जितसँगै एनआरटी १२ खेलमा २५ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ । एक खेल कम खेलेको नेपाल पुलिसको २६ अंक छ । हारसँगै चर्च ब्वाइज १२ खेलमा १४ अंक जोड्दै नवौं स्थानमा कायम छ ।

एनआरटी र चर्च ब्वाइज प्रतिस्पर्धा गर्दै , तस्विरः एन्फा ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालय मैदानमा सम्पन्न खेलमा सन्तोषले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । सन्तोषले १७, २२ र २९औं मिनेटमा गोल गरे ।

आइतबार दिनको दोस्रो खेलमा एफसी खुमलटारले सातदोबाटो युवा क्लबको सामना गर्दैछ । एन्फा मुख्यालयमा हुने खेल ३ बजे सुरु हुनेछ ।


भिडियो
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA