मंसिर ९, २०८१ आइतबार | १२:२१:५०
चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान भिरोनाविरुद्ध इन्टर मिलानको सहज जित आर्मीका धनबहादुर भट्ट हेल्प नेपालमा आर्सनलको सहज जित सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छुः क्रिस कार्की मास्चेरानो इन्टर मियामीको प्रशिक्षक ! अल हिलालको पहिलो हार अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो सिटीको पोष्टमा टोटनहमको चार गोल एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान भिरोनाविरुद्ध इन्टर मिलानको सहज जित आर्मीका धनबहादुर भट्ट हेल्प नेपालमा आर्सनलको सहज जित सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छुः क्रिस कार्की मास्चेरानो इन्टर मियामीको प्रशिक्षक ! अल हिलालको पहिलो हार अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो सिटीको पोष्टमा टोटनहमको चार गोल एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

मास्चेरानो इन्टर मियामीको प्रशिक्षक !

काठमाडौं । बार्सिलोना तथा अर्जेन्टिनाका पूर्व खेलाडी जाभियर मास्चेरानोलाई अमेरिकी मेजर लिग सकर टिम इन्टर मियामीले प्रशिक्षकमा भित्राउने भएको छ ।

रोयटर्सका अनुसारका ४० वर्षीय मास्चेरानोलाई भित्राउन मियामीले अन्तिम तयारी गरेको छ । मास्चेरानो सन् २०२१ देखि अर्जेन्टिनाको यु–२० र यु–२३ टिमको प्रशिक्षक थिए । त्यसअघि उनी सन् २०१० देखि २०१८ सम्म बार्सिलोनाको खेलाडी थिए । क्याटलान क्लब बार्सिलोनामा २०३ खेल खेलेका छन् । सन् २००७ देखि २०१० सम्म इङ्लिस क्लब लिभरपुलमा रहे ।

बार्सिलोनामा समकालिन खेलाडी लियोनल मेसी, लुइस स्वारेज, जोर्डी अल्बा र सर्जियो बुस्क्वेट हाल मियामीबाट खेलिरहेका छन् । उनीहरुको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी पहिलो पटक  सर्पार्टिङ सिल्ड च्याम्पियन भएको थियो ।

प्रशिक्षक टाटा मार्टिनोले पारिवारिक कारण पदबाट राजिनामा दिएपछि मियामीको प्रशिक्षक विहिन छ । कप्तान मेसीले नै सहमती जनाएपछि मियामी मास्चेरानो भित्राउने अन्तिम तयारीमा छ । 

यद्यपि यसको आधिकारिक घोषणा भएको छैन । 
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20