मंसिर ९, २०८१ आइतबार | १२:०६:२०
चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान भिरोनाविरुद्ध इन्टर मिलानको सहज जित आर्मीका धनबहादुर भट्ट हेल्प नेपालमा आर्सनलको सहज जित सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छुः क्रिस कार्की मास्चेरानो इन्टर मियामीको प्रशिक्षक ! अल हिलालको पहिलो हार अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो सिटीको पोष्टमा टोटनहमको चार गोल एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान भिरोनाविरुद्ध इन्टर मिलानको सहज जित आर्मीका धनबहादुर भट्ट हेल्प नेपालमा आर्सनलको सहज जित सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छुः क्रिस कार्की मास्चेरानो इन्टर मियामीको प्रशिक्षक ! अल हिलालको पहिलो हार अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो सिटीको पोष्टमा टोटनहमको चार गोल एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छुः क्रिस कार्की

क्रिस कार्की, तस्विर: सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गुखार्जका ‘आइकनिक खेलाडी’ क्रिस कार्कीले सिनियर खेलाडीबाट धेरै कुरा सिकिरहेको बताएका छन् ।

आसन्न एनपिएलका लागि शनिबार त्रिवि क्रिकेट मैदानमा अभ्यासका दौरान मध्यक्रमका ब्याटर क्रिसले खेलाडी डट कमसँगको कुराकानीमा भने, ‘सिक्नका लागि धेरै अवसर पाइरहेको छु । करण केसी , भीम  सार्की जस्ता दाइहरुसँग ड्रेसिङ रुम सेयर गर्न पाउँदा निकै खुसी छु । उहाँहरुले धेरै कुरा सिकाइरहनु हुन्छ ।’

काठमाडौंले ‘ट्यालेन्ट हन्ट’बाट क्रिसलाई छनोट गरेको हो ।

यही मंसिर १५ गतेबाट पुस ६ गतेसम्म कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा हुने एनपिएलको पहिलो संस्करणमा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।

काठमाडौंले पहिलो खेलमा मंसिर १७ गते चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौंको मार्की खेलाडीमा बलिङ अलराउन्डर करण केसी र मुख्य प्रशिक्षकमा बसन्त शाही छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20