मंसिर ९, २०८१ आइतबार | १५:१२:५५
पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जिनियसको सम्मान नेपाल आइपुगे माइकल लेभिट चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान भिरोनाविरुद्ध इन्टर मिलानको सहज जित आर्मीका धनबहादुर भट्ट हेल्प नेपालमा आर्सनलको सहज जित सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छुः क्रिस कार्की मास्चेरानो इन्टर मियामीको प्रशिक्षक ! पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जिनियसको सम्मान नेपाल आइपुगे माइकल लेभिट चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान भिरोनाविरुद्ध इन्टर मिलानको सहज जित आर्मीका धनबहादुर भट्ट हेल्प नेपालमा आर्सनलको सहज जित सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छुः क्रिस कार्की मास्चेरानो इन्टर मियामीको प्रशिक्षक !

नेपाल आइपुगे माइकल लेभिट

माइकल लेभिटबीच ।

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) का लागि डच ब्याटर माइकल लेभिट नेपाल आइपुगेका छन् ।

लेभिटले काठमाडौं गुर्खाजबाट एनपिएल खेल्दैछन् । उनलाई आइतबार काठमाडौंका पदाधिकारी, खेलाडीलगायतले बाजागाजासहित स्वागत गरेका थिए ।

लेभिटले नेदरल्यन्ड्सका लागि १७ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा एक शतक र चार अर्धशतकसहित ५५० रन प्रहार गरेका छन् ।

काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर करण केसी छन् । यसैगरी टोलीले बसन्त शाही ठकुरीलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

माइकल लेभिटलाई स्वागत गरिँदै । 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा काठमाडौंसहित लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20