चैत्र ८, २०८२ आइतबार | ०२:१९:०७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अन्तरविद्यालय बास्केटबलः रेडियन्ट र स्वर्णिम सेमिफाइनलमा

रेडियन्ट र ज्ञानोदय बालवाटिका प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा आयोजक  रेडियन्ट पब्लिक र स्वर्णिमले सेमिफाइनलको यात्रा तय गरे ।

स्युचाटारस्थित आफ्नौ कोर्टमा आइतबार रेडियन्टले ज्ञानोदय बालवाटिकालाई पराजित गर्दा स्वर्णिमले एलआरआइलाई निरास बनयो ।

रेडियन्ट २१-८ र स्वर्णिम १६-४ ले विजयी भए । रेडियन्टका लागि दिव्यान्शा कार्कीले १६ र स्वर्णिमका लागि नितिशा महर्जनले सात स्कोरको योगदान गरे ।

गर्ल्सतर्फ जेसिस र केभीसीले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

यसैगरी सिनियर ब्वाइजमा रेडियन्टले संस्कृतिलाई ४४-३५, पुष्पसदनले स्वस्तिश्री गुरुकुललाई ३८-२७, ज्ञानोदय बालवाटिकाले मेगसलाई ५३-२७ र एलआरआइले क्षेत्रज्ञलाई ४८-४१ ले पराजित गर्दै। सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

रेडियन्टका सुसनराज न्यौपानेले १६, पुष्पसदनका उमंग अमात्यले १२, ज्ञानोदयका दीपेश शाहीले १२ र एलआरआईका रुइची श्रेष्ठले ३० अंक बटुले ।

जुनियर ब्वाइजमा सेबले रेडियन्ट पब्लिकलाई ३०-१३, कश्यपले पिपुल्स एकेडेमीलाई २३-१९, ब्राइट होराइजनले नवीन ज्योतिलाई १५-८ र ग्रिनफिल्डले पुष्पसदनलाई १८-१० ले हराउँदै सेमिफाइनल पुगे ।

सेबका सुजन घलेले ११, कश्यपका एलेन लामाले ११, ब्राइट होराइजनका उज्ज्वल तामाङले ६ र ग्रिनफिल्डका मनोज तामाङले ६ स्कोर गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो