वैशाख २७, २०८२ शनिबार | १५:२३:१४
मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर

हङकङविरुद्ध जितको दाउमा नेपाल

काठमाडौं । चार देशसम्मिलित ट्वान्टी २० शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली हङकङविरुद्ध खेल्दैछ ।

हङकङ क्रिकेट मैदानमा खेल पौने १२ बजे सुरु हुनेछ । नेपाल दोस्रो खेलमा पहिलो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो । अफ्रिकन प्रतिद्वन्दीविरुद्ध नेपाली टोलीको ब्याटिङ, बलिङ र फिल्डिङतर्फ कमजोर प्रदर्शन रह्यो ।

 नयाँ कप्तान इन्दु र प्रशिक्षक मनोज कटवाल दुबै पहिलो जितको खोजीमा छन् । दुबै यसै शृंखलाबाट जिम्मेवारीमा रहेका छन् ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा बेहोरेको हारबाट पाठ सिक्दै सानदार प्रदर्शन गर्ने योजनामा छ । नयाँ कप्तान इन्दु र प्रशिक्षक मनोज कटवाल दुबै पहिलो जितको खोजीमा छन् । दुबै यसै शृंखलाबाट जिम्मेवारीमा रहेका छन् ।

पहिलो खेलमा अलराउन्डर सिता राना मगरले सर्वाधिक ४३ रन बनाइन् । सिताले ३१ बलमा चार छक्का प्रहार गरिन् । अर्धसतकतर्फ अगाडी बढेकी सितालाई छक्का प्रहार गर्ने क्रममा जाकायोले जेरोमीको बलमा क्याच गरिन् । कप्तान इन्दुले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

घरेलु टोली हङकङ लगातार दोस्रो जित निकाल्दै फाइनल सम्भावना बलियो बनाउने योजनामा छ । हङकङले पहिलो खेलमा जापानविरुद्ध सहज ९ विकेटको जित निकालेको थियो । 

यता, घरेलु टोली हङकङ लगातार दोस्रो जित निकाल्दै फाइनल सम्भावना बलियो बनाउने योजनामा छ । हङकङले पहिलो खेलमा जापानविरुद्ध सहज ९ विकेटको जित निकालेको थियो । शृंखलामा बलियो मानिएको हङकङ नेपालविरुद्ध पनि सोही नतिजा निकाल्ने दाउमा छ ।

जारी शृंखलामा हङकङ र तान्जेनियाको समान दुई अंक छ । दिनको दोस्रो खेलमा जापान र तान्जेनिया भिड्नेछन् । तालिकामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि नोभेम्बर १९ मा प्रतिस्पर्धा गर्नेछन् ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP