चैत्र १२, २०८२ बिहीबार | ०८:१९:३०
पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी

नेपालको सहज जित

काठमाडौं । नेपालले आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा शनिबार बहराइनविरुद्ध ९ विकेटको सहज जित दर्ता गरेको छ ।

जितसँगै दुई खेलमा तीन अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । नेपाल र हङकङको पहिलो खेल वर्षाले रद्द भएको थियो ।

थाइल्यान्डको ट्रेडथाइ क्रिकेट मैदानमा बहराइनले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले चार बाल बाँकी रहँदा १ विकेट गुमाएर पूरा गर्यो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो ।

नेपाालका लागि कविता कुँवरले १८, सम्झान खड्काले अविजित १३ र कप्तान इन्दु बर्माले अविजित सात रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित पाँच ओभरमा एक विकेट गुमाउँदै ४२ रनको योगफल तयार पारेको थियो ।

बहराइनका लागि अविजित रहेका दीपिका रसंगिकाले ३४ र थरङ गजनायकेले तीन रन बनाए ।

नेपालका लागि एकमात्र विकेट पूजा महतोले लिइन् । अब नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार हङकङको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो