वैशाख २६, २०८२ शुक्रबार | १०:२४:५०
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

क्यानको निर्वाचन शनिबार, कार्यसमितिमा दुई पद थपियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन शनिबार हुँदैछ । अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिने प्रयासमा छन् । उनलाई लुम्बिनी प्रदेशिका क्रिकेट संघका उपाध्यक्ष विनय राजभण्डारीले चुनौती दिने भएका छन् ।

 नेपाली क्रिकेट राष्ट्रिय टिमका पूर्वकप्तान तथा बाग्मती प्रादेशिक क्रिकेट संघका अध्यक्ष पारस खड्का र क्यानका केन्द्रीय कोषाध्यक्ष रोशनकुमार सिंहले चन्दलाई साथ दिने भएका छन् । चन्द आफ्नो प्यानलबाट पारसलाई सचिव तथा रोशनलाई उपाध्यक्षमा उठाउने तयारीमा छन् ।

सचिवमा प्रशान्तविक्रम मल्लले पारसलाई चुनौती दिन सक्छन् । यसैगरी चन्दको प्यानलबाट सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष पदम खड्काले कोषाध्यक्षमा लड्ने पक्का भएको छ ।

यस्तै साधारणसभाले क्यान १७ सदस्यीय केन्द्रीय कार्यसमितिमाएक/एक जना वरिष्ठ उपाध्यक्ष र सह-सचिव थपेर १९ सदस्य पुर्याउने निर्णय गरेको छ ।

यसैगरी दुई जना प्रतिनिधि आएपछि झपाको मदाधिकार खोसिएको छ । क्यानको विधानअनुसार एक जिल्ला संघबाट एक प्रतिनिधि र केन्द्रीय कार्यसमिति गरी ८६ जना प्रतिनिधिले मद हाल्न पाउनेछन् । तर झापाबाट मनोज कटुवाल र लाक्पा लामा गरी दुई जना प्रतिनिधि आएकाले मताधिकार खोसिएको हो ।

झापाको मताधिकार खारेज भएसँगै शनिबार हुने निर्वाचनमा ८५ जानले मात्र मद खसाल्नेछन् ।

क्यानको चुनावी साधारणसभा शुक्रबारबाट सुरु भएको हो । साधारणसभाले शनिबार चार वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP