वैशाख २७, २०८२ शनिबार | १६:३०:३४
सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक

ब्रोडलाई अस्ट्रेलियाको ‘गार्ड अफ अनर’

काठमाडौं । अन्तिम टेष्ट खेलिरहेका इङंल्यान्ड राष्ट्रिय टोलीका बलर स्टुआड ब्रोडलाई अस्ट्रलियाले ‘आर्ड अफ अनर’ दिएको छ । अन्तिम टेष्ट खेलमा ब्रोडले आठ रन बनाएका थिए ।

आइतबार जिमी एन्डरसनसहित मैदान प्रवेश गरेका ब्रोडलाई अस्ट्रेलियन टोलीले आर्ड अफ अनरद्वारा सम्मानसहित विदाई गरेको हो । मैदान भरिएका दर्शकले समेत ताली बजाउँदै विदाई गरेका थिए ।  

ब्रोडले पाँचौ टेष्टपछि अन्तर्राष्ट्रिय खेल जिवनबाट संन्यास लिने घोषणा गरिसकेका छन् ।  ३७ वर्षीय खेलाडीले एक सय ६७ टेष्टमा ६ सय दुई लिएका छन् । उनी विश्व टेष्टमा सर्वाधिक तीब्रगतिका दोस्रो खेलाडी हुन् । इङ्ल्यान्डका जेम्स एन्डरसन पहिलो खेलाडी हुन् । ६ सय विकेट लिने एन्डरसन पछिका दोस्रो खेलाडी हुन् ।

पाँचौ एसेज घरेलु मैदान ओभलमा चलिरहेको छ । चौथो दिनको खेलमा इङ्ल्यान्डले तीन सय ९५ रनको लक्ष्य दिएको छ । जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले एक सय ३५ रन बनाउँदा विकेट गुमाएको छैन ।

अस्ट्रेलिया सानदार सुरुआत गर्दा वर्षाले खेल रोकिएको थियो । खेल जित्न अन्तिम दिन अस्ट्रेलियाले अझै दुई सय ४९ रन बनाउनु पर्नेछ । ओपनरद्वय उस्मान खवाजा ६९ र डेभिड वार्नर ५८ बनाएर क्रिजमा छन् ।

ब्रोडले यो शृंखलामा २० विकेट लिइसकेका छन् । एसेजमा मात्रै एक सय ५१ विकेट लिएका हुन् । ब्रोडले सन् २००७ मा श्रीलंकाविरुद्ध खेल्दै डेब्यु गरेका थिए । ब्रोडले एक सय २१ एकदिवसीय खेलेका छन् ।

सन् २०१६ बाट टेष्ट क्रिकेट खेल्दै छन् । सन् २०१५ मा अस्ट्रलियाविरुद्ध करियरकै उत्कृष्ट बलिङ (८–१५) लिएका थिए ।

फाइनल दिन इङ्ल्यान्ड विजयी भए एसेज २–२ को बराबरीमा सकिँनेछ । चौथो सेटको अन्तिम दिन वर्षा हुँदा नतिजा अनिर्णित बन्यो । अघिल्ला तीन टेष्टमा अस्ट्रेलिया २–१ ले अगाडी छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP