एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कप

पाकिस्तानविरुद्ध सोमपालको अर्धशतक

फाइल फोटो

काठमाडौं ।  नेपालका सोमपाल कामीले एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

श्रीलंककाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि सोमपालले ७७ बलमा ७ चौकाको मद्दतमा अर्धशतक प्रहार गरेका हुन् ।

अहिले नेपाल ९ विकेट गुमाउँदै १ सय ५२ रन बनाएर खेलिरहेको छ ।