वैशाख २८, २०८२ आइतबार | २२:३०:४१
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

आर्चरले आइपिएलका बाँकी खेल गुमाउने

काडमाडौं । मुम्बई इन्डियन्सका तिब्र गतीका बलर जोफ्रा आर्चरले इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी खेल गुमाउने भएका छन् ।

मुम्बईले फिटनेस र चोटसँग संघर्ष गरिरहेका इङ्लिस बलर आर्चरले आइपिएलका बाँकी खेल नखेल्ने जनाएको छ। यस सिजन पाँच खेलमा मौका पाएका अर्चारले दुई विकेट लिएका थिए ।

सर्वाधिक पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यस सिजन राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । आर्चर पनि बाहिरिएपछि मुम्बई ठूलो धक्का लागेको छ। तिब्र गतीका जसप्रीत बुमराह सिजन सुरु हुनुअघि नै चोटका कारण बाहिरिसकेका थिए ।

मुम्बईले आर्चरको स्थानमा इङ्लिस तिब्र गतीका बलर क्रिस जोर्डनलाई टोलीमा समावेश गरेको छ ।

केही समयअघि देखि नै मुम्बईसँग आबद्ध भए पनि क्बलमा आठ विदेशी खेलाडीको काेटा पूरा भएकाले जोर्डनले खेल्न पाएका थिएनन् ।

आइपिएलको अक्सनमा अनसोल्ड भएका जोर्डनलाई मुम्बईले न्युनतम मुल्य दुई करोड भरतिय रुपियाँ (भारु)मा अनुबन्ध गरेको हो ।

मुम्बईले मंगलबार रोयल च्यालेन्जर्स बेङलोरको सामना गर्दैछ।

मुम्बई १० खेलमा समान पाँच जित र हारको नतिजासहित १० अंक जोडेर आठौं स्थानमा छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP