वैशाख २६, २०८२ शुक्रबार | १०:३७:३२
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

साउदी अरेबिया र बहराइनले एसिसी प्रिमियर कप खेल्ने

काठमाठौं । साउदी अरेबिया र बहराइन एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन् ।

एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट रुपमा रहेको सो प्रतियोगितामा आयोजक नेपालसहित युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसियाले यसअघि नै खेल्ने पक्का भएको थियो ।  

बाँकी दुई टोली भने एसिसी च्यालेन्जर कपबाट छनोट गरिने प्रावधान छ । सोही अनुरुप एसिसी च्यालेन्जर  कपको फाइनलमा स्थान बनाएसँगै साउदी अरेबिया र बहराइन प्रिमियर कपका लागि छनोट भएका हुन् ।

शुक्रबार भएको सेमिफाइनलमा साउदी अरेबियाले भुटानलाई नौ विकेट तथा बहराइनले थाइल्यान्डलाई ७८ रनले पराजित गरेका थिए ।

एसिसी प्रिमियर कप पहिलोपटक आयोजना हुन लागेको हो ।

प्रतियोगितामा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ । यसैगरी शीर्ष तीन टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछन् ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP