भाद्र २२, २०८१ शनिबार | १६:३८:२५
एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन
तेक्‍वान्दो
सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा भाद्र २२, २०८१ | खेलाडी

नेपाली खेलकुदलाई गर्व गर्ने ऐतिहासिक अवसर दिएकामा पलेशालाई धेरै धेरै धन्यवाद ! पलेशाको परिवार र प्रशिक्षक लामालाई सलाम ! तेक्वान्दो संघप्रति आभार ! अनि, सरकारलाई पलेशाको सफलताबाट प्राप्त सन्देश कार्यान्वयन गर्दै नेपाली खेलकुदलाई राष्ट्रिय गौरव स्थापनाको मार्गमा डोर्याउने प्रेरणा मिलोस ! शुभकामना !

यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास भाद्र २२, २०८१ | दीपेन्द्र भट्ट

यस पटक नेपालबाट तीन खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले नेपालको प्रतिनिधित्व गरेका थिए ।

पेरिस पारा ओलम्पिक खेलेकाहरू भाद्र २२, २०८१ | दीपेन्द्र भट्ट

पारा ओलम्पिकमा पलेशासँगै तेक्वान्दोका भरतसिंह महता र पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गरेका थिए । दुवै खेलाडीले पहिलो चरण पार गर्न भने सकेनन् ।

प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक भाद्र २२, २०८१ | अनुप महर्जन

उनको तेक्वान्दो करिअरमा बुवा प्रदीपको योगदान पलेशाको जत्तिकै छ । उनी पर्दा पछाडिका हिरो हुन् । उनी कथाका ‘प्रोटागोनिस्ट’ त होइनन् तर, उनको प्रेरणादायी अभिभावकत्व नहुँदा हो त कथा अहिले यसरी बढ्दैनथ्यो होला ।

अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित भाद्र २१, २०८१ | खेलाडी

रन्जित डंगौलेलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दै देशको नाम चिनाउन मद्दत गरेको भन्दै सम्मान गिएको हो ।

पलेशालाई पूर्व प्रधानमन्त्री प्रचण्डको सम्मान भाद्र २१, २०८१ | खेलाडी

तेक्वान्दोकी पलेशा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

लामालाई प्रशिक्षक नियुक्तिका लागि सिफारिस भाद्र २०, २०८१ | खेलाडी

कविराज नेगी लामाले विगत एक दशकदेखि स्वयमसेवक प्रशिक्षका रूपमा प्रशिक्षण गराइरहेका छन् ।

पलेशाको पुरस्कार रकममा कर नकाटिने भाद्र २०, २०८१ | खेलाडी

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पारा ओलम्पिकमा एतिहासिक कांस्य पदक जितेकी पलेशाले सकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्नेछिन् ।

पलेशालाई राष्ट्रपति पौडेलको सम्मान भाद्र १९, २०८१ | खेलाडी

पलेशा गोबर्धन ओलम्पिकमा पदक जित्नो पहिलो नेपाली खेलाडी हुन् ।

पलेशा काठमाडौं महानगरबाट सम्मानित भाद्र १९, २०८१ | खेलाडी

पेरिस पारा ओलम्पिकको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनीमा पलेशाले कांस्य पदक जितेकी थिइन् ।

पलेशालाई काठमाडौं महानगरले सम्मान गर्ने भाद्र १९, २०८१ | खेलाडी

पलेशा ओलम्पिकमा पदक जित्ने पहिलो र एक मात्र नेपाली खेलाडी हुन् ।

स्वदेश फर्किइन पलेशा, नगर परिक्रमासहित स्वागत भाद्र १९, २०८१ | खेलाडी

पेरिस पारा ओलम्पिकको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनीमा पलेशाले कांस्य पदक जितेकी थिइन् ।

ऐतिहासिक कास्य विजेता पलेशा आज स्वदेश फर्किदै, नगर परिक्रमा गरिने भाद्र १९, २०८१ | खेलाडी

विमानस्थलबाट सुरु भएको र्या‍ली गौशला, नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर त्रिपुरेश्वर पुगेर सकिनेछ ।

ऐतिहासिक कांस्य विजेता पलेशालाई नगर परिक्रमा गराइने भाद्र १८, २०८१ | खेलाडी

पलेशा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

पारा ओलम्पिकमा पलेशाले जिताइन् ऐतिहासिक कांस्य पदक भाद्र १५, २०८१ | खेलाडी

पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के-४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् ।

पारा ओलम्पिक: पलेशा क्वार्टरफाइनलमा पराजित भाद्र १४, २०८१ | खेलाडी

पलेशाले पहिलाे चरणमा सहज जित निकालेकी थिइन् ।

पारा ओलम्पिक: पलेशा क्वार्टरफाइनलमा भाद्र १४, २०८१ | खेलाडी

पलेशा पेरिस पारा ओलम्पिकमा पदकका लागि एक कदम अगाडि बढेकी छन् ।

पारा ओलम्पिकः पलेशाको खेल आज भाद्र १४, २०८१ | खेलाडी

दोस्रो पटक पारा ओलम्पिकमा सहभागिता जनाउन लागेकी तेक्वान्दो खेलाडी पलेश गोबर्धनबाट पदकको आशा गरिएको छ ।

जापानिज खेलाडीसँग प्रतिस्पर्धा गर्दै भरत भाद्र १३, २०८१ | खेलाडी

तेक्वान्दोका भरतसिंह महता पहिलो पटक पारा ओलम्पिकको अनुभव लिँदैछन् ।

आइओएफटिसीइमा भिजनलाई स्वर्ण भाद्र ८, २०८१ | खेलाडी

दक्षिण कोरियाको क्युन्मिङ विश्वविद्यालयमा भएको प्रतियोगितामा भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण दिलाए ।

पेरिसमा पाराबाट पदकको आशा भाद्र ८, २०८१ | योगेश भट्टराई

पलेशा गोबर्धन छनोट पार गरी ओलम्पिक पुग्ने पहिलो नेपाली पारा खेलाडी हुन् । यसपाली पारा ओलम्पिकमा उनीसँगै तेक्वान्दकै भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपालले तेक्वान्दो ग्रेटर बे कपमा सहभागिता जनाउने भाद्र ६, २०८१ | खेलाडी

प्रतियोगिताका लागि नौ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहीबार मकाउ प्रस्थान गर्यो ।

भिजनले आइओएफटिसीमा प्रस्पर्धा गर्ने भाद्र ५, २०८१ | खेलाडी

प्रतियोगितामा भिजनले पुरुष ३८ केजीमुनि र एकल पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् ।

आइटिइफ तेक्वान्दोमा नेपाललाई दुई पदक श्रावण २८, २०८१ | खेलाडी

नेपालका लागि दुवै पदक प्रशिक्षक पनि रहेका गयाजी खड्काले दिलाए ।

आर्मीको वर्चश्व श्रावण २५, २०८१ | खेलाडी

दोस्रो दिनमा विभागीय टोली नेपाल आर्मीले सर्वाधिक ६ स्वर्ण जितेको छ ।

पहिलो दिन नौ स्वर्णको टुंगो श्रावण २४, २०८१ | खेलाडी

पहिलो दिन गोदावरी अन्तर्राष्ट्रिय फिटनेसले तीन, नेपाल आर्मीले दुई तथा नेपाल एपिएफ, विजेश्वरी, च्यासल तेक्वान्दो र हिमाली स्कुलले समान एक स्वर्ण जिते ।

राष्ट्रिय महिला तेक्वान्दो बिहीबारदेखि हुने श्रावण २२, २०८१ | खेलाडी

प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरि १० टोलीको सभागिता रहनेछ ।

पाँच नेपाली खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दोमा छनोट श्रावण २१, २०८१ | खेलाडी

शिषिर श्रेष्ठसहित चन्दु शाही, पारस भण्डारी, मनोज श्रेष्ठ र सन्जिला तिमिल्सिना छनोट भएका छन् ।

माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो कार्तिकमा श्रावण १६, २०८१ | खेलाडी

प्रतियोगितामा २५ देशका करिब २००० खेलाडी सहभागिता जनाउने संघले जानकारी दियो । प्र

विश्व तेक्वान्दोमा प्रेमलाई रजत श्रावण १५, २०८१ | खेलाडी

प्रेमले व्यक्तिगत पुम्सेतर्फ रजत पदक जितेको प्रशिक्षक जगन अधिकारीले जानकारी दिए ।

पाराओलम्पिकमा सहभागी हुने तेक्वान्दो टोलीको बिदाइ श्रावण ८, २०८१ | खेलाडी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले मंगलबार खेलाडी पलेशा गोवर्धन र भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई बिदाइ गरे ।

तेक्वान्दो प्रशिक्षक क्षेत्रीले हासिल गरे सेकेन्ड क्लास मास्टर्स डिग्री श्रावण १, २०८१ | खेलाडी

यससँगै उनी अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न योग्य भएका छन् ।

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग भदौमा हुने असार ३०, २०८१ | खेलाडी

प्रतियोगिता आयोजनाका लागि काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघबीच सम्झौता भएको छ ।

तेक्वान्दाेका मुख्य प्रशिक्षक नवीन सातौं डान असार १६, २०८१ | खेलाडी

राष्ट्रिय खेलकुद परिषद्(राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले आइतबार श्रेष्ठलाई प्रमाण पत्र प्रदान गरे ।

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई सात पदक असार ११, २०८१ | खेलाडी

नेपालले पाँच स्वर्ण, एक रजत र एक कांस्य पदक प्राप्त गर्यो ।

न्युजिल्यान्डमा रुपसिंहलाई स्वर्ण र रजत असार १०, २०८१ | खेलाडी

उनले भेट्रान्स स्पेशल टेकनिकमा स्वर्ण पदक जितेका हुन् ।

रुपसिंहले न्युजिल्यान्ड च्याम्पियनसिपमा सहभागिता जनाउने असार ७, २०८१ | खेलाडी

न्युजिल्यान्डको हास्टिङ स्पोर्टस सेन्टरमा हुने प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी तथा अफिसियलले सहभागिता जनाउने छन् ।

९ सदस्यीय तेक्वान्दो टोली भारत प्रस्थान असार ५, २०८१ | खेलाडी

प्रतियोगिता मे २१ देखि २३ सम्म हुनेछ ।

भरतले पेरिस पारा ओलम्पिकमा सहभागिता जनाउने असार ५, २०८१ | खेलाडी

भरत वाइल्ड कार्ड कोटामार्फत पेरिस पारा ओलम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

बंगलादेशमा आयुषलाई स्वर्ण जेष्ठ ३१, २०८१ | खेलाडी

टोली व्यवस्थापक प्रदीप थापामगरका अनुसार बंगलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौलको फाइनलमा घरेलु खेलाडी अल सुवेद राइमलाई हराए ।

बागमती प्रदेश तेक्वान्दोः लैनचौर टिम च्याम्पियन जेष्ठ २०, २०८१ | खेलाडी

लैनचौरले ७ स्वर्ण पदक जित्यो ।

नन्दालाई दोहोरो स्वर्ण जेष्ठ २०, २०८१ | खेलाडी

नन्दाले महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा स्वर्ण जितिन् ।

सिएचआइटिएफ तेक्वान्दाे शुक्रबारदेखि जेष्ठ १०, २०८१ | खेलाडी

प्रतियोगितामा नेपाल, मलेसिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका, सिंगापुरका करिब २ हजार ५०० खेलाडी सहभागी हुनेछन् ।

पारा तेक्वान्दो टोली भियतनाम जाँदै जेष्ठ ३, २०८१ | खेलाडी

प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

निमालाई अस्ट्रेलियामा स्वर्ण वैशाख ३१, २०८१ | खेलाडी

महिला ७३ केजीमुनिमा निमाले भारतकी आइशा चहल र अस्ट्रेलियाकी सिना मनलाई पराजित गरिन् ।

भियतनाम जाने तेक्वान्दो खेलाडीको बिदाइ वैशाख ३०, २०८१ | खेलाडी

प्रतियोगिता जेठ १ र २ गते हुनेछ ।

राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ वैशाख १६, २०८१ | खेलाडी

साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्यो ।

सुष्मालाई जापानमा स्वर्ण वैशाख १६, २०८१ | खेलाडी

सुष्मा ६२ केजीमुनि तौल समूहमा च्याम्पियन बनेकी हुन् ।

आइटिएफ तेक्वान्दोः सुवास र निकिता च्याम्पियन वैशाख ८, २०८१ | खेलाडी

बागलुङको बुर्तिबाङमा शनिबार सम्पन्न प्रतियोगितामा सुवास पुरुष तथा निकिता महिलातर्फ च्याम्पियन भए ।

पलेसा र कविराज सम्मानित वैशाख ८, २०८१ | खेलाडी

पलेशालाई ५० हजार र कविराजलाई १५ हजार रुपैयाँसहित सम्मान गरियो ।