कार्तिक ८, २०८२ शनिबार | ०२:३४:२५
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै
तेक्‍वान्दो
तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ आश्विन १२, २०८२ | खेलाडी

संघको पाँचौ केन्द्रिय अधिवेशनले गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने भाद्र ३१, २०८२ | खेलाडी

यो रियालिटी सो मुम्बईमा आगामी सेप्टेम्बर २४ देखि सुरु हुँदैछ ।

तेक्वान्दाे लिग बिहीबारदेखि हुने भाद्र ९, २०८२ | खेलाडी

प्रतियोगितामा १ हजार ४९५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एन्टा तेक्वान्दो ग्रान्डस्लामः नेपाललाई १३ पदक भाद्र ६, २०८२ | खेलाडी

प्रतियोगिता अगस्ट २१ देखि २२ सम्म चीनमा भएकाे थियाे ।

तेक्वान्दो खेलाडी सम्मानित भाद्र १, २०८२ | खेलाडी

एसकेबिसी डोजाङका खेलाडीको जुनियर ग्रेडिङ कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो ।

एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक भाद्र १, २०८२ | खेलाडी

नेपाललाई प्रभुराम केसीले रजत तथा सस्मन बस्नेतले कांस्य पदक

पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित श्रावण २७, २०८२ | खेलाडी

उनीहरूलाई विभागका प्रमुख, ललितपुर क्षेत्र नं.३ का सांसद डा. तोसिमा कार्की र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा विभागका सदस्य हरिश्वर पोखरेलले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक श्रावण २५, २०८२ | खेलाडी

प्रतियोगिता आइतबार सकिएको थियो ।

अशोक खड्का अस्ट्रेलियामा हुने चार तेक्वान्दो प्रतियोगितामा निर्णयक श्रावण २२, २०८२ | खेलाडी

उनले प्रतियोगितामा पुम्से र ग्यारोगी गरी दुवै विधाका खेल सञ्चालन गर्नेछन् ।

हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार नेपाली खेलाडी श्रावण २२, २०८२ | खेलाडी

प्रतियोगितामा विशेषचन्द्र गमी, लवयोग सुनुवार, सन्देश लामिछाने र अर्पण कुमालले प्रतिस्पर्धा गर्नेछन् ।

भीम तामाङ र सुस्मिता थापामगर आइटिएफ वर्ष खेलाडी श्रावण २१, २०८२ | खेलाडी

भीम पुरुष तथा सुस्मिता महिलामा उत्कृष्ट ठहरिए ।

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कांस्य पदक श्रावण १६, २०८२ | खेलाडी

के-४४ क्याटगोरी‌को महिला ५७ केजीमुनिकाे सेमिफाइनलमा पलेशा चीनकी ली युज्जीसँग पराजित भइन् ।

मलेसिया जाने पारा तेक्वान्दो टोलीको बिदाइ श्रावण १२, २०८२ | खेलाडी

नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्नेछन् ।

पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी श्रावण ११, २०८२ | खेलाडी

नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउदै आएको छ ।

वर्ल्ड तेक्वान्दो हान्मादाङमा काजल श्रेष्ठ उत्कृष्ट निर्णायक श्रावण ४, २०८२ | खेलाडी

प्रतियोगितामा ८० निर्णायकको सहभागिता रहेको बताइएको छ ।

अल्फा च्याम्पियन असार २, २०८२ | खेलाडी

फाइनलमा अल्फाले टिम चितवनलाई पराजित गर्यो ।

शहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुक्रबार र शनिबार हुने जेष्ठ २७, २०८२ | खेलाडी

प्रतियोगितामा क्योरुगी र पुम्से गरि दुई विधा समावेश गरिएको छ ।

एनटिए राष्ट्रिय टिम च्याम्पियनसिप असारमा जेष्ठ २३, २०८२ | खेलाडी

प्रतियोगितामा ग्यरोगी विधामात्र समावेश गरिएकाे छ ।

आइओएफटिसीको १५औं संस्करण काठमाडौंमा हुने जेष्ठ १३, २०८२ | खेलाडी

प्रतियोगिता पाँचौं पटक नेपालमा हुँदैछ ।

ढल्को तेक्वान्दो डोजाङ च्याम्पियन जेष्ठ ६, २०८२ | खेलाडी

ढल्कोले आयोजक एसकेबिसी तेक्वान्दो क्लबलाई पछि पार्याे ।

नेपालका अदिश खड्कालाई अस्ट्रेलियामा स्वर्ण पदक वैशाख २१, २०८२ | खेलाडी

याे वर्ष अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो ।

सुमन र सम्पदा उत्कृष्ट खेलाडी वैशाख १९, २०८२ | खेलाडी

सुमन पुरुष तथा सम्पदा महिलामा उत्कृष्ट बने ।

धादिङमा बागमती प्रदेशस्तरीय तेक्वान्दो हुने वैशाख १६, २०८२ | खेलाडी

प्रतियोगिताको शीर्ष तीन टाेलीलाई क्रमशः १ लाख, ६५ हजार, ३५ हजार रुपैयाँ पदान गरिने छ ।

सोहन र हृदयणीले दिलाए नेपाललाई स्वर्ण वैशाख १४, २०८२ | खेलाडी

प्रतियोगिता जापानमा भएको थियो ।

सात सदस्यीय तेक्वान्दो टोली जापान जाँदै वैशाख १०, २०८२ | खेलाडी

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतले बिदाइ गरे ।

तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित चैत्र ३१, २०८१ | खेलाडी

काजल गत वर्ष तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बनेकी थिइन् ।

नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने चैत्र १९, २०८१ | सुसिला मल्ल ठकुरी

तीन दिन सञ्चालन हुने प्रतियोगितामा ९८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

आर्मीलाई आइटिएफ तेक्वान्दोकाे उपाधि फाल्गुन १७, २०८१ | खेलाडी

आर्मीले लुम्बिनी प्रदेशलाई पछि पार्याे

पलेशा र कविराज सम्मानित फाल्गुन ३, २०८१ | खेलाडी

पलेशा कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण माघ २८, २०८१ | खेलाडी

पालले दुवै स्वर्ण पुम्सेमा जितेको हो ।

नुवाकोट च्याम्पियन माघ २७, २०८१ | खेलाडी

नुवाकोटले लैनचौ तेक्वान्दा डोजाङलाई पछि पार्यो ।

सुनसरी च्याम्पियन माघ २०, २०८१ | खेलाडी

प्रतियोगिता कोशी प्रदेशका ९ जिल्लाको सहभागिता थियो ।

आइटिएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स सम्पन्न माघ १३, २०८१ | खेलाडी

कोर्स शनिबार र आइतबार सञ्चालन भएको थियो ।

आशिष र सपना उत्कृष्ट पुस २०, २०८१ | खेलाडी

आशिष पुरुष तथा सपना महिलामा उत्कृष्ट बने ।

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि हुने पुस १८, २०८१ | खेलाडी

टोखा नगरपालिको आयोजनामा हुने प्रतियोगितामा करिब ३०० खेलाडीले सहभागिता जनाउनेछन् ।

चीनमा नेपाललाई ६ पदक पुस १५, २०८१ | खेलाडी

निरोशा राणाले नेपाललाई दुई पदक दिलाइन् ।

संगिनालाई काठमाडौं महानगरको सम्मान मंसिर २९, २०८१ | खेलाडी

महानगर दिवसका अवसरमा संगिनालाई सम्मान गरिएको हो ।

भियतनाममा नेपाललाई आठ पदक मंसिर २४, २०८१ | खेलाडी

निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् ।

उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ कार्तिक १५, २०८१ | खेलाडी

टोलीमा चार खेलाडीसहित सात जना छन् ।

अस्ट्रेलियामा अञ्जलीलाई स्वर्ण कार्तिक ४, २०८१ | खेलाडी

एक खेलमा बाइ पाएकी अञ्जलीले दुई जित हात पारेकी थिइन् ।

इन्डोनेसियामा अभिषेकलाई रजत कार्तिक २, २०८१ | खेलाडी

फाइनलअघि अभिषेकले तीन बाउट जितेका थिए ।

अस्ट्रेलियामा नेपाली टोलीलाई कांस्य आश्विन ८, २०८१ | खेलाडी

नेपाल हङकङ र सिंगापुरसँग पछि पर्यो ।

पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान आश्विन २, २०८१ | खेलाडी

पलेशासहित पेरिस पारा ओलम्पिकमा सहभागी तेक्वान्दो टोलीलाई सम्मान गरिएको थियो ।

पलेशा र कविराज नगदसहित सम्मानित आश्विन २, २०८१ | खेलाडी

पलेशाले ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै भाद्र ३१, २०८१ | खेलाडी

तीनै प्रतियोगिता अस्ट्रेलियाको ब्रिसबेनमा हुनेछन् ।

पेलशा पोखरामा सम्मानित भाद्र ३०, २०८१ | खेलाडी

पलेशा ओलम्पिकमा पदक जित्ने एक मात्र खेलाडी हुन् ।

अन्तर्राष्ट्रिय पदक विजेता भिजन सम्मानित भाद्र २९, २०८१ | खेलाडी

भिजन तामाङलेअन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपको पुरुष ४० केजीमुनिमा स्वर्ण पदक जितेका थिए ।

पलेशालाई पारा एथलिट अवार्ड भाद्र २८, २०८१ | खेलाडी

पलेशाले पारा एसियाली खेलकुदमा नेपाललाई ऐहासिक कांस्य पदक दिलाएकी थिइन् ।

पलेशालाई महिला उद्यमी महासंघ नेपालको सम्मान भाद्र २७, २०८१ | खेलाडी

पलेशाले पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेर इतिहास रचेकी थिइन् ।

‘गोरू नाङ्गै हिड्दा मलाई के को लाज ?’ भाद्र २५, २०८१ | अजय फुयाल

नेपाली खेलकुदमा ‘सकिन्छ’ भन्ने विश्वास पैदा गराएकोमा संगीनाप्रति कृतज्ञ हुनेछ । दक्षिण एसिया र एसियाली स्तरमा स्वर्ण पदक जितेर तथा ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडीका रुपमा इतिहास बनाएर अनि लाखौं नयाँ पिँढीलाई खेलकुदमा प्रेरित गरेर लगाएको गुनप्रति नतमस्तक हुँदै श्रद्धाले शीर झुकाउनेछ ।