पुस १३, २०८२ सोमबार | २०:१९:२२
एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कांस्य पदक

प्रशिक्षक कविराज नेगी लामाका साथ पलेशा गोवर्दधन (बायाँ) ।

काठमाडौं । नेपालकी पलेशा गोवर्धनले मलेसियामा जारी १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा कांस्य पटक जितेकी छन् ।

कुचिङमा‌ भएको च्याम्पियनसिपको के-४४ क्याटगोरी‌को महिला ५७ केजीमुनिकाे सेमिफाइनलमा पलेशा चीनकी ली युज्जीसँग १४-० ले पराजित भइन् । पलेशा पहिलो राउन्डमा ४-० र दोस्रो राउन्डमा १०-० ले  पछि परिन् ।

यसअघि उनले क्वार्टरफाइनलमा उज्वेकिस्तानकी जुराएभा कमोलालाई २३-६ ले हराएकी थिइन्।‌

उनको यो करियरको छैटौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि  पलेशाले युथ एशियन गेम र  पारा ओलम्पिक एसियली छनाेटमा स्वर्ण पदक जितेकी थिइन्।‌ यस्तै उनले पेरिस पारा ओलम्पिक, एसियन गेम्स र एसियन च्याम्पियनसिपमा कांस्य  पदक चुमेकी थिइन् ।

यसैगरी कविराज नेगी लामाको प्रशिक्षणमा नेपालले जितेको यो १२औं अन्तर्राष्ट्रिय पदक हो । उनको नेतृत्वमा नेपालले  तीन स्वर्ण, दुई रजत र सात कांस्य पदक प्राप्त भएको छ ।

प्रतियोगितामा सहभागी अन्य खेलाडी भरतसिंह महता, अमिर ब्लोन, कामना प्रसाई र रेणु तामाङ भने पहिलो चरणबाटै बाहिरिएका छन् ।‌


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I