काठमाडौं । सोहन पाठक र हृदयणी बस्नतेले २१औं वाटा (डब्लुएटिए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाएका छन् । सोहनले पुरुष २४ केजीमुनि तथा हृदयणीले महिला २९ केजीमुनिमा स्वर्ण पदक जितेको टोलीका प्रशिक्षक सरोज तामाङले जानकारी दिए ।
जापानको ओसाकामा अप्रिल २५ देखि २७ सम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले थप एक रजत र दुई कांस्य पनि जिते । महिला ३४ केजीमुनिमा जोलिना बस्नेतले रजत पदक हात पारिन् । ।
एकल पुम्सेको पुरुष १४ वर्षमुनिमा आश्रय उपाध्याय तथा १२ वर्षमुनिमा सक्षम श्रेष्ठले कांस्य पदक प्राप्त गरे । प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
