कार्तिक २६, २०८२ बुधबार | १९:५९:५१
ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर

पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी

काठमाडौं । मलेसियाको कुचिङमा हुने १०औं एसियाली पारा तेक्वान्दाे च्याम्पियनसिप (जि ४) मा पाँच नेपाली खेलाडी प्रतिस्पर्धा गर्ने भएका छन् ।

साउन १६ गते प्रतिस्पर्धा गर्ने टाेली टोली साउन १३ गते मलेसिया जाने छ ।

पाँचै खेलाडीले के-४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५८ केजीमुनिमा ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनिमा अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै महिला ५७ केजीमुनिमा पेरिस पाराओलम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनिमा कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् ।

चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट मलेसिया जाने छिन् ।

कविराज नेगी लामा यो प्रतियोगितामा पनि प्रशिक्षकको भूमिकामा छन् । यस्तै व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।

प्रशिक्षक लामाले वरियता सुधार गर्न प्रतियोगता महत्वपूर्ण भएको बताए ।

नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउदै आएको छ । हालसम्म नेपालले एक रजत र पाँच कांस्य गरि ६ पदक जितेको प्रशिक्षक लामाले जनाएका छन् ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder