फाल्गुन १, २०८२ शुक्रबार | ०५:४९:३१
एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान

शहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुक्रबार र शनिबार हुने

सांकेतिक तस्विर ।

काठमाडौं । शहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजनामा शहीद स्मृति खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार र आइतबार हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको रिती कभर्ड हलमा हुने प्रतियोगिता अयोजनाका लागि राष्ट्रिय तेक्वान्दो संघ नेपाल र गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिले सहकार्य गरेका छन् ।

प्रतियोगितामा क्योरुगी र पुम्से विधा समावेश प्रतियोगितामा १०० भन्दाबढी खेलाडीको सहभागिता रहने अनुमान आयोजकको छ ।

प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः ५०, ३० र २० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडी (बेस्ट फाइटर) लाई ५ हजार रुपैयाँसहित, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

शहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजनामा हुने लागेको यो दोस्रो प्रतियोगिता हो । यसअघि एकेडेमीले नेपाल रग्बी संघसँगको सहकार्यमा राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सम्पन्न गरिसकेको छ । 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026