फाल्गुन १, २०८२ शुक्रबार | ०५:४६:२०
एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान

सुमन र सम्पदा उत्कृष्ट खेलाडी

काठमाडौं । बागमती प्रदेश स्तरीय खुला तेक्वान्दो लिगमा काठमाडौंका सुमन घले र सम्पदा सिवाकोटी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

सुमन पुरुष तथा सम्पदा महिलामा उत्कृष्ट बने । नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ४६-५० केजीमा करण ढोली, ५०-५४ केजीमा सुमन घले, ५४-५८ केजीमा अर्पण लामा, ५८-६३ केजीमा सुझपकुमार यादव र ६३-६८ केजीमा आशिष भुजेलले स्वर्ण  पदक जिते ।

गोल्फुटारमा भएको प्रतियोगिताको महिला ४०-४३ केजीमा सम्पदा सिवाकोटी, ४३-४६ केजीमा सुप्रिमा बजगाईं, ४६-४९ केजीमा रोजिना लामा, ४९-५३ केजीमा प्रतिमा भुजेल र ५३-५८ केजीमा मनीषा तामाङले स्वर्ण पदक चुमे ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा पुरुष/महिलामा समान पाँच गरी १० स्पर्धामा २१० खेलाडीले प्रतिस्पर्धा गरेको तेक्वान्दो प्रशिक्षक रन्जितबहादुर डंगौराले जनाएका छन् ।


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026