चैत्र १४, २०८२ शनिबार | ०५:४९:०२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पोखरामा ‘ड्रागन बोट रेस’ सम्पन्न

वाटर स्पोर्टस नेपाल

पोखरा ।  ‘ड्रागन बोट रेस’ प्रतियोगिता पोखराको बेगनास तालमा सोमबार सम्पन्न भएको छ।

प्रतियोगिताको पुरुष तर्फको ५०० मिटर डुंगा दौडमा वाटर स्पोर्टस नेपाल पहिलो भएको छ।  यसैगरी नारा पोखरा दोस्रो र नेपाली सेना तेस्रो भए ।

सोही स्पर्धाको महिलातर्फ बेगनास ताल डुंगा व्यवसायी समितिले शीर्ष स्थान हासिल गर्दा बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जलरी दिदीबहिनी समूह फेवा तेस्रो स्थानमा रहे । 

त्यसैगरी २०० मिटर ड्रागन डुंगा दौडमा पुरुषतर्फ नारा पोखरा प्रथम, वाटर स्पोर्टस  नेपाल दोस्रो र फेवा मत्स्य व्यवसायी संघ तेस्रो भए।

 नारा पोखरा 

महिलातर्फ बेगनास ताल डुंगा व्यवसायी समितिले पहिलो, बेगनास ताल मत्स्य व्यवसायी संघले दोस्रो र जालरी दिदीबहिनी समूह फेवाले तेस्रो स्थान हासिल गरे ।

पाँच सय मिटरका विजेताले दुई लाख तथा २०० मिटर तर्फको विजेताले एक लाख रुपैयाँ प्राप्त गरेका छन्।

५०० र २०० मिटर गरी दुई इभेन्ट समावेश प्रतियोगितामा तीन महिला र ११ पुरुष गरी १४ समूहको सहभागिता थियो। 

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ड्रागन संघ गण्डकी र लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो