चैत्र १७, २०८२ मंगलबार | २३:०६:३८
अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै

थाइल्यान्ड जाने र्याफ्टिङ एन्ड क्यानोइङ टोलीको बिदाइ

काठमाडौं । फागुन २४ देखि चैत १० गतेसम्म थाइल्यान्डको रेयोङमा हुनेआइसिएफ युवा तालिम शिविर तथा प्रतियोगितामा जान लागेका नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका दुई जना सहभागीको बिदाइ भएको छ ।

नेपाल ओलम्पिकक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ र महासचिव नीलेन्द्रराज श्रेष्ठले शुक्रबार टोलीको बिदाइ गरे ।

प्रशिक्षण तथा प्रतियाेगिता अन्तर्राष्ट्रिय क्यानोइङ महासंघ र अन्तराष्ट्रिय ओलम्पिक कमिटीकाे ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत हुनेछ। मञ्जिल गुरुङ खेलाडी तथा विष्णु गुरुङ प्रशिक्षकका रूपमा सहभागी हुनेछन् ।

अध्यक्ष श्रेष्ठले सहभागीहरुलाई शुभकामना दिँदै ठूला चरणमा राम्रो प्रदर्शन गर्न सक्ने जोशपूर्ण तालिमको महत्वबारे प्रकाश पारे । उनले नेपालमा क्यानोइङको विकासका लागि नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघ (एनआरसिए) का अध्यक्ष राजीव श्रेष्ठ र उनको टोलीले गरेका कामको पनि प्रशंसा गरे ।

कार्यक्रममा संघका महासचिव सुदीपराज गौतम, उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको उपस्थिति थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो