काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा उज्वेकिस्तानविरुद्धको दोस्रो सेटमा विजयी भएको छ ।
नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा तेस्रो स्थानका लागि भइरहेको खेलको तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको हो ।
जितसँगै नेपालले खेलमा २-१ सेटको अग्रता लिएको छ । पहिलो सेट २०-२५ ले गुमाएको नेपालले दोस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको थियो ।
सेमिफाइनलमा नेपाल काजकिस्तानसँग ३-२ तथा उज्वेकिस्तान भारतसँग ३-० को सेटमा पराजित भएका थिए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video