काठमाडौं । बुटबल लुम्बिनी एफसीले एन्फा महिला लिग छनोटमा शुक्रबार लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा करुणा परियारले दोस्रो हाफमा गरेको एकमात्र गोल बुटवललाई जित दिलाउन पर्याप्त बन्यो । उनले ६३औं मिनेटमा गोल गरेकी थिइन् ।
शुक्रबारै सम्पन्न अर्को खेलमा आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले राप्ती फुटबल क्लबविरुद्ध १-० कै जित निकाल्यो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video