काठमाडौं । इटालियन क्लब रोमाले इङ्लिस विंगर जाडोन सान्चोलाई भित्र्याउने इच्छा देखाएको छ ।
रोमा प्रियिमर लिगको क्लब म्यानचेस्टर युनाइटेडबाट साच्चोलाई अनुबन्ध गर्न चाहन्छ । रोमाले सान्चोका लागि २ करोड पाउन्डको प्रस्ताव अगाडि सारेको छ ।
सन् २०२१ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट युनाइटेड भित्रिएका सान्चोले ५८ प्रिमियर लिग खेलमा ९ गोल गरेका छन् ।
सान्चोले पछिल्लो सिजन इङ्लिस क्लब चेल्सीका लागि लोनमा खेलेका थिए । उनले चेल्सीका लागि ३१ प्रिमियर लिग खेलका तीन गोल गरे ।
त्यसअघि उनले जर्मन क्लब बोरुसिया डर्टमन्डका लागि लोनमा खेलेका थिए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video