काठमाडौं । एन्फा महिला लिग छनोटमा बिहीबार संकटा क्लबले नेपाल खेलकुद क्लबविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
सातदोबाटास्थित एन्फा मुख्यालय मैदानमा यशोदा शाहीले दोस्रो हाफमा गरेको एकमात्र गोल संकटालाई जित दिलाउन पर्याप्त बन्यो । उनले ६०औं मिनेटमा गोल गरेकी थिइन्
बिहीबारै सम्पन्न उद्घाटन खेलमा छहारी क्लबले एफसी रियललाई ३-० ले पराजित गरेको थियो । छहारीलाई जित दिलाउन ललिता मण्डल, सुमित्रा सिंह पाख्रिन र सानिमाया लोले गोल गरिन् ।
अखिल नेपाल फुटबल संघ ( एन्फा) को आयोनामा बिहीबारबाट सुरु भएको प्रतियोगितामा १४ टोलीको सहभागिता छ । प्रतियोगिताबाट पाँच टोली महिला लिगका लागि छनोट हुनेछन् ।
भिडियो
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video