श्रावण ३०, २०८२ शुक्रबार | ०३:१७:२३
हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा एन्फा राष्ट्रिय महिला लिग छनोटः रियलेविरुद्ध छहारीको जित हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा एन्फा राष्ट्रिय महिला लिग छनोटः रियलेविरुद्ध छहारीको जित

अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङले फर्टिस एफसीबाट बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।

अनन्तले पछिल्लो पटक विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट डुरान्ड कप खेलेका थिए ।

अनन्तको यो तेस्रो विदेशी क्लब हो । उनले यसअघि मार्बेला युनाइटेड र इस्ट बंगालबाट खेलिसकेका छन् ।

एन्फा एकेडेमीका उत्पादन अनन्तले थ्री स्टार र चर्च ब्वाइ युनाइटेडबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका छन् ।

अनन्तको कप्तानमा ललितपुर सिटी एफसीले लगातार दोस्रो टिक नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको थियो । यस्तै, चर्च ब्वाइज पहिलो सिजनमै ए डिभिजन च्याम्पियन बन्दा टोलीको नेतृत्व अनन्तले नै गरेका थिए ।

यस सिजनका लागि बंगलादेशी लिगमा आबद्ध हुने अनन्त चौथो नेपाली खेलाडी हुन् । यसअघि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलान बंगलादेश पुलिस क्लब तथा रक्षक अभिषेक लिम्बु रहमतगञ्ज एमएफएसमा अनुबन्ध भएका थिए । 


भिडियो
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video