काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड ट्वान्टी-२० शृंखलाको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
मरारा क्रिकेट ग्राउण्ड २ मा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए ।
नेपालले पहिलो पटक टप एण्ड ट्वान्टी-२० शृंखला खेलिरहेकाे छ । यसैगरी सन् २०२३ को पहिलो संस्करणमा च्याम्पियन बनेको नर्दर्न टेरिटोरीले गत वर्ष सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video