श्रावण ३०, २०८२ शुक्रबार | १४:१५:२५
नर्दर्न टोरिटोरी स्ट्राइकरविरुद्ध फिल्डिङ गर्दै नेपाल जाडोन सान्चो भित्र्याउने प्रयासमा रोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने अञ्जन, एरिक, सनिश र योगेशले बंगलादेशी लिग खेल्ने टप एन्ड ट्वान्टी-२० शृंखलाः नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्दै नेपाल हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित नर्दर्न टोरिटोरी स्ट्राइकरविरुद्ध फिल्डिङ गर्दै नेपाल जाडोन सान्चो भित्र्याउने प्रयासमा रोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने अञ्जन, एरिक, सनिश र योगेशले बंगलादेशी लिग खेल्ने टप एन्ड ट्वान्टी-२० शृंखलाः नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्दै नेपाल हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित

टप एन्ड ट्वान्टी-२० शृंखलाः नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्दै नेपाल

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड ट्वान्टी-२० शृंखलाको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्दैछ ।

खेल मरारा क्रिकेट ग्राउण्ड २ मा नेपाली समय अनुसार दिउँसो २ः१५मा बजे सुरु हुनेछ ।

नेपाल रोहितकुमार पौडेल तथा नर्दर्न टेरिटोरी जेक वेदराल्डको कप्तानीमा मैदान उत्रिनेछन् ।

नेपालले पहिलो पटक टप एण्ड ट्वान्टी-२० शृंखलामा सहभागिता जनाउँदै छ । यसैगरी सन् २०२३ को पहिलो संस्करणमा च्याम्पियन बनेको नर्दर्न टेरिटोरीले गत वर्ष सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

नेपाललाई सन्दीप लामिछाने, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी जस्ता खेलाडीको साथ रहनेछ । यता नर्दर्न टोरिटोरी डार्सी शर्ट, जोर्डन सिल्क, केन रिचर्डसनजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

नेपालले ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप अगस्ट २४ सम्म हुने प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगितामा ११ टोलीको सहभागिता छ ।

यसपछि नेपालले बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र  पाकिस्तान शाहीन्ससँग खेल्ने तालिका छ ।  

प्रतियोगिता डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा हुनेछ ।


भिडियो
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video