श्रावण ३०, २०८२ शुक्रबार | १८:५५:३९
नर्दर्न टेरिटोरीसँग नेपालको हार एन्फा महिला लिग छनोटः आरएसको कठिन जित नर्दर्न टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य प्रिमियर लिगको नयाँ सिजन आजबाट नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध फिल्डिङ गर्दै नेपाल जाडोन सान्चो भित्र्याउने प्रयासमा रोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने अञ्जन, एरिक, सनिश र योगेशले बंगलादेशी लिग खेल्ने टप एन्ड ट्वान्टी-२० शृंखलाः नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्दै नेपाल हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने नर्दर्न टेरिटोरीसँग नेपालको हार एन्फा महिला लिग छनोटः आरएसको कठिन जित नर्दर्न टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य प्रिमियर लिगको नयाँ सिजन आजबाट नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध फिल्डिङ गर्दै नेपाल जाडोन सान्चो भित्र्याउने प्रयासमा रोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने अञ्जन, एरिक, सनिश र योगेशले बंगलादेशी लिग खेल्ने टप एन्ड ट्वान्टी-२० शृंखलाः नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्दै नेपाल हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने

राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने

काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा म्याग्दी जिल्ला खेलकुद विकास समितिले  शालिक बनाउने घोषणा गरेको छ ।

म्याग्दीको रघुगंगा-३, पिप्लेमा जन्मिएकी अरुणाले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पुर्याएको योगदानको कदर गर्दै शालिक बनाइने घोषणा गरिएको हो ।

उनको नेतृत्वमा नेपालले एभिसी सिनियर महिला सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुद तथा काभा महिला नेसन्स लिगमा रजत  काभा महिला नेसन्स लिगमा कांस्य पदक लगायतको उपलब्धि हासिल गरेको छ ।

अरुणा डेढ दशकभन्दा बढी समयदेखि भलिबलमा सक्रिय छिन् । गण्डकी प्रदेश टिमको कप्तानी समेत गरेकी शाही उनले सन् २०१३ मा राष्ट्रिय टोलीबाट डेब्यूको अवसर पाएकी थिइन् ।  

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दर्जनौं पुरस्कार प्राप्त गरेकी छन् ।

शालिक निर्माणको स्थान, लागत र अन्य विवरण छिट्टै सार्वजनिक गरिने समितिले जनाएको छ । यस अभियानमा स्वदेश तथा विदेशका भलिबलप्रेमीबाट सहयोगको अपेक्षा गरिएको छ ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video