श्रावण ३१, २०८२ शनिबार | ०३:३८:२८
ओलम्पिक अभियानका द्रोणाचार्यको भिष्म परिक्षा लिभरपुरलाई कस्ले रोक्ला ? आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ? पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य एनएसजेएफ पल्सर वर्ष युवा खेलाडीः युवालाई प्रोत्साहित गर्ने सशक्त विधा एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार ओलम्पिक अभियानका द्रोणाचार्यको भिष्म परिक्षा लिभरपुरलाई कस्ले रोक्ला ? आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ? पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य एनएसजेएफ पल्सर वर्ष युवा खेलाडीः युवालाई प्रोत्साहित गर्ने सशक्त विधा एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार

एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

फाइल तस्विर ।

काठमाडौं। एएफसी यु-२३ एसियन कप छनोटका लागि  नेपाली टोली घोषणा भएको छ ।  

शुक्रबार प्रशिक्षक नवीन न्यौपानेले बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।

 उनले  मिडफिल्डर आरोन थापासहित सिनियर टोलीका विंगर आयुष घलान, मिडफिल्डर कृतिशरत्न छुन्जु तथा भुटानमा लिग खेलिरहेका मिडफिल्डर सन्तोष खत्रीलाई टोलीमा सामावेश गरेका छन् ।

छनोटको समूह ‘के’ मा नेपाल, सिरिया, फिलिपिन्स र आयोजक ताजिकिस्तानले छन् । यो समूहको खेल सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुनेछ ।

नेपालले पछिल्लो पटक सन् २०२२ मा एएफसी यु–२३  एसियन कप छनोट खेलेको थियो।

नेपाली टोली

गोलकिपरः कृष्ण मोक्तान, अमित टमटा, विशाल केसी

रक्षकः विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निगम लामा, राम थापा, शंकर थारु, सिमन्त थापा

मिडफिल्डरः अभिषेक स्याङतान, आयुष घलान, आरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित शाह

फरवार्डः रोहन खड्गी, निरजन धामी


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video