माघ २, २०८१ बुधबार | २०:२४:०७
सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित

कार्टल र मियाजाकीलाई युएस ओपनको छनोटमा सफलता

बेलायती टेनिस खेलाडी सेनाइ कार्टल

काठमाडौं । बेलायतका सेनाइ कार्टल र लिली मियाजाकीले युएस ओपनको मुख्य ‘ड्र’मा स्थान सुरक्षित गर्दा हिथर वाट्सन र पाउल जबले भने हार सामना गरेका छन् ।

न्युयोर्कको मुख्य ‘ड्र’ सम्म यसअघि कहिल्यै पुग्न नसकेकी कार्टलले यसपाली स्विट्जरल्यान्डकी सिमोनावाल्टेर्टमाथि ६–३, ६–२ को जित हासिल गर्दै अगाडि बढिन ।

यसैगरी मियाजाकीले पहिलो सेटमा लिचेस्टिनकी काथिन्का भोन डिचम्यानसँग पछि पर्नाका बावजुद त्यसपछि उत्कृष्ट पुनरागमन जनाउँदै १–६, ६–२, ६–२ ले नतिजा आफ्नो पक्षमा पारिन ।

जवकि बेलायतकै वाट्सन बेलारुसकी दोस्रो वरियताप्राप्त एलेक्जान्द्रा सास्नोभिचसँग ६–१, ६–४ को नतिजामा पराजित हुँदा जबलाई फिनल्यान्डकी ओटो भिर्टानेनले ६–३, ६–७ (३–७), ६–३ को सेटमा पराजित गरिन । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO