पुस २७, २०८१ शनिबार | ००:१६:३२
प्रिमियर लिगमा ‘प्रेसिङ’ले कोरेको सीमा आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपः यसरी छनोट भए प्रतिस्पर्धी इङ्ल्यान्डमा प्रशिक्षक बर्खास्त गर्ने एक बहाना विश्वको शक्तिशाली मुलुक चीनको फुटबल भने संकटतिर संन्यास लिने बेलाका रोहित र कोहलीको स्टारडम कहिलेसम्म ? एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने मेयर कप भेट्रान फुटबलको क्वार्टरफाइनल समीकरण पूरा आइटिएफ एसिया यु-१४ डेभ्लपमेन्ट च्याम्पियनसिपमा चार नेपाली खेलाडी बुटवल कालिकालाई उपाधि विश्वकप खेल्न भारत जाने खो-खो टोलीको बिदाइ प्रिमियर लिगमा ‘प्रेसिङ’ले कोरेको सीमा आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपः यसरी छनोट भए प्रतिस्पर्धी इङ्ल्यान्डमा प्रशिक्षक बर्खास्त गर्ने एक बहाना विश्वको शक्तिशाली मुलुक चीनको फुटबल भने संकटतिर संन्यास लिने बेलाका रोहित र कोहलीको स्टारडम कहिलेसम्म ? एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने मेयर कप भेट्रान फुटबलको क्वार्टरफाइनल समीकरण पूरा आइटिएफ एसिया यु-१४ डेभ्लपमेन्ट च्याम्पियनसिपमा चार नेपाली खेलाडी बुटवल कालिकालाई उपाधि विश्वकप खेल्न भारत जाने खो-खो टोलीको बिदाइ

आइटिएफ एसिया यु-१४ डेभ्लपमेन्ट च्याम्पियनसिपमा चार नेपाली खेलाडी

श्रीलंका जाने टेनिस टोलीको बिदाइ गरिदै ।

काठमाडौं । आइटिएफ एसिया यु-१४ डेभ्लपमेन्ट च्याम्पियनसिपमा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली शनिबार श्रीलंको कोलम्बो जाने भएको छ ।

जनवरी १३ देखि २३ सम्म हुने प्रतियोगितामा समान दुई पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जानकारी दिए । पुरुषमा विश्वविशेष डल्लाकोटी र साङ्गे रोकाया तथा महिलामा शिभाली गुरुङ र साल्भी शेरचनले प्रतिस्पर्धा गर्नेछन् ।

टोलीको प्रशिक्षकमा छेवाङ लामा छन् । टोलीलाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा र सदस्य अजय विष्टले शुक्रबार बिदाइ गरे ।


भिडियो
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO
2025 Under-19 Women's T20 World Cup जित्ने आशा राखेका छौँ : kiran kumari kunwar
2025 Under-19 Women's T20 World Cup मा राम्रो नतिजा दिन्छौँः SONY PAKHRIN