असार २४, २०८२ मंगलबार | ०४:५८:५७
नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला

नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा

काठमाडौं । मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्ड उज्वेकिस्तानबाट सिधै बेल्जियम गएका छन् । 

एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली टोली सोमाबर स्वेदश फर्किएको छ । तर टोलीसँग मुख्य प्रशिक्षक वाइल्ड भने आएका थिएनन् ।

टोलीको तत्कालका लागि कुनै खेल नभएकाले वाइल्ड परिवारसँग भेटघाट गर्न भन्दै बेल्जियम गएको बताइएको छ । उनी केही दिनमा नेपाल फर्किनेछ ।

एसियन कप छनोट वाइल्ड प्रशिक्षणमा नेपालले खेलेको पहिलो प्रतियोगिता हो ।  २६ वर्षपछि एसियन कपमा पुग्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको टोली शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित हुँदा नेपालको सपना अधुरै रह्यो ।

यो हार सँगै नेपालले एसियन कपसँगै ओलम्पिक र विश्वकपको मौका समेत गुमाएको छ । समूह ‘एफ’ मा रहेको नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ८-० ले पराजित गरेको थियो ।

एएफसी महिला एसियन कप अर्को वर्ष अस्ट्रेलियामा हुँदैछ ।


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY