असार २४, २०८२ मंगलबार | ०१:३९:४०
नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला

मनाङ लगातार दोस्रो खेलमा विजयी

फाइल तस्विर ।

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु-१६ युथ लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मनाङले सातदोबाटो युथ क्लबविरुद्ध ६-० को सानदार जित निकाल्यो ।

जितसँगै मनाङले दुई खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित सातदोबाटो अंकविहिन छ ।

पहिलो खेलमा मनाङले श्री भगवती क्लबलाई पराजित गर्दा सातदोबाटोले प्लानिङ ब्वाइजसँग हार बेहोरेको थियो ।

मनाङलाई जित दिलाउन रोहन थापामगर, विवेक मगर, अर्जुन साउद, राम अर्जेल, सिमोन श्रेष्ठ र सोनम तामाङले गोल गरे ।

खेलको ३०औं मिनेटमा रोहनको गोलमार्फत मनाङले अग्रता लिएको थियो । ४३औं मिनेटमा विवेकले टोलीको अग्रता दोब्बर बनाए ।

अर्जुनले ६६औं मिनेटमा मनाङका लागि तेस्रो गोल गरे । पाँच मिनेटपछि नै रामले गोल गर्दा मनाङको अग्रता ४-० मा पुग्यो ।

निर्धारित समय सकिन  ६ मिनेट बाँकी रहँदा सिमोनले टोलीको अग्रता ५-० मा पुर्याए । इन्जुरी समयमा सबिन राईले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि सातदोबाटो १० खेलाडीमा समेटियो ।

इन्जुरी समयर्म सोनमले मनाङका लागि छैटौं गोल गरे ।

 


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY