असार २३, २०८२ सोमबार | २२:१९:५६
नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला

फ्रेन्ड्सको सानदार जित

काठमाडौं । मन्दीप ढुंगेलको उत्कृष्ट प्रदर्शनप्रेरित फ्रेन्ड्स क्लबले एन्फा यु-१६ युथ लिगको आफ्नो पहिलो खेलमा सोमबार साबिक विजेता चर्च ब्वाइज युनाइटेडविरुद्ध ७-० को सानदार जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा फ्रेन्ड्सलाई जित दिलाउन मन्दीपले पाँच गोल गर्दा सुनिल केसी र ऋषभ पुनको नाममा समान एक गोल रह्यो ।

खेलको पहिलो मिनेटर्म सुनिलको गोलमार्फत फ्रेन्ड्सले अग्रता लिएको थियो । मन्दीपले १६ २७ र २८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि फ्रेन्ड्सले पहिलो हाफमै ४ ० को आरामदारयी अग्रता बनायो ।

मन्दीपले ५८ र ८७औं मिनेटमा गोल थप्दा फ्रेन्ड्स ६-० ले अगाडि बढ्यो । ऋषभले इन्जुरी समयमा फ्रेन्ड्सका लागि सातौं गोल गरे ।


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY