असार २४, २०८२ मंगलबार | ०३:२३:२५
नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला

एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर

एनएसपिएलका ब्रान्ड एम्बासडर निखिल उप्रेदी बायाँबाट (दोस्रो), तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं  । डिजीआर स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा टी-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) हुने भएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा एनएसपिएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म मुलपानी क्रिकेट मैदान (तल्लो)मा हुने जानकारी दिए ।

सात टिमको सहभागीता रहने प्रतियोगितामा कूल २४ खेल हुनेछ । एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगितामा सहभागिताको लागि टिम खरिद गर्नुपर्ने र खेलाडीको अक्सन हुनेछ। प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका अध्यक्ष सिंहले यो लिगले उदीयमान प्रतिभाको राम्रो प्लेटफर्म निर्माण गरेर ग्रासरुट क्रिकेटलाई विकास गर्न सहयोग पुर्याउने विश्वास लिएको बताए ।

यस्तै एनएसपिएलले चर्चित नायक निखिल उप्रेतीलाई आफ्नो ब्रान्ड एम्बेसाडरको रूपमा घोषणा गरेको छ ।

सम्झौता पत्रमा नखिल र एनएसपिएसका अध्यक्ष सिंहले हस्ताक्षर गरे । उनले ब्रान्ड एम्बासडरको रूपमा एनएसपिएलसँग जाेडिन पाउँदा अत्यन्त खुसी र गर्व महसुस भएको बताए ।


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY