माघ ९, २०८२ शुक्रबार | १६:५३:४६
सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा

नेपालले गर्यो उपाधि रक्षा

काठमाडौं । सिंगापुरविरुद्ध दुई विकेटको जित निकाल्दै ननेपालले एसिसी पुरुष यु-१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको छ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा शनिबार सम्पन्न फाइनलमा सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाउँदै ११७ रन बनाएको हो।

नेपालका लागि जोय थापाले अविजित २४, शिवान्स बजगाईँले २०, शुभम खनालले १८, प्रसिद्ध जैसीले १७, परिमार्जन यादवले १३ र अभय यादवले अविजित १० रन बनाए ।

सिंगापुरका लागि कपसि वेङ्कटेशरमनले चार, युभान पाण्डेले दुई तथा वेदान्श गुप्ता र आकश तेजाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल तयार पारेको थियो ।

सिंगपुरका लागि रोहन अस्टिन अरुणले २३, कप्तान रियान नाइकले १५, वेदान्श गुप्ताले १२ र आकाश तेजाले १० रन बनाए ।

नेपालका लागि  अभय यादव र सुशीलबहादुर रावलले समान तीन, शुभम खनालले दुई तथा कप्तान विपिनप्रसाद शर्माले एक विकेट लिए ।

नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालले समूह चरणमा सिंगापुर, जापान, इन्डोनेसिया र भुटान तथा सेमिफाइनलमा घरेलु टोली मेलसियालाई पराजित गरेको थियो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate