फाल्गुन २५, २०८२ सोमबार | ११:३६:२३
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन

गत संस्करणका कप्तान अनिल साह, फाइल तस्विर ।

काठमाडौं । साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि कप्तान अनिलकुमार साह र स्पिनर ललितनारायण राजवंशीसहित ६ खेलाडीलाई रिटेन गरेको छ ।  

 जनकपुरले रिटेन गरेका खेलाडीमा अनिल र ललितसहित शुभ कंसाकार, किशोर महतो, तुलबहादुर थापामगर र रुपेश सिंह छन् ।

टोलीले यसअघि नै दोस्रो संस्करणका लागि पनि मार्कीमा आसिफ शेखलाई नै निरन्तरता दिने निर्णय गरिसकेको थियो ।

अनिलको कप्तानीमा टोलीले गत सिजन उत्कृष्ट प्रदर्शन गरेको थियो । तर चोटका कारण उनले प्ले अफ र फाइनल खेल भने गुमाएका थिए ।

अनिलको अनुपस्थितिमा आसिफले कप्तानी जिम्मेवारी सम्हालेका थिए । यसैगरी टाेलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका ललितले १७ विकेट लिएका थिए ।

 ललितनारायण राजवंशी ।

यसैगरी तीव्र गतिका बलर किशोरले १४ विकेट लिएका थिए । रुपेशले भने चोटकका कारण प्रतियोगिता गुमाएका थिए ।

जनकपुरले पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि टोलीहरूले खेलाडी रिटेन र रिलिज थालेका हुन् ।   दोस्रो संस्करणका लागि मार्कीबाहेक ६ खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ ।

हालसम्म सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स र कर्णाली याक्सले खेलाडी रिटेन गरिसकेका छन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||