चैत्र ८, २०८२ आइतबार | ०४:५३:०३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मरेसँग प्रशिक्षण लिँदै जोकोभिच

मरेसँग प्रशिक्षण लिँदै जोकोभिच (बायाँ) ।

काठमाडौं । सर्बियन स्टार नोभाक जोकोभिच र बेलयतका एन्डी मरे पहिलो पटक फरक भूमीकामा एकै साथ कोर्टमा देखिएका छन् ।

विश्व नम्बर एक नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनअघि मरेसँग प्रशिक्षण सुरु गरेका हुन् ।

कीर्तिमानी २५ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले नोभेम्बरको अन्त्यमा चिरपरिचत प्रतिद्धन्द्धी मरेलाई आफ्नो प्रशिक्षण टोलीमा सामेल गरेका थिए । 

तीन पटकका ग्रान्ड स्लाम विजेता मरेले पेरिस ओलम्पिकपछि आफ्नो खेल जीवनलाई विश्राम दिने निर्णय लिएका थिए ।

जोकोभिच र मरेले सात ग्रान्डस्लाम फाइनलमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन् ।

जोकोभिचले मरेलाई सन् २०११, ०१३, ०१५ र ०१६ को अस्ट्रेलियन ओपन फाइनलमा हराएका थिए । यसैगरी मरेले सन् २०१२ को युएस ओपन, २०१३ को विमबल्डन र २०१६ को फ्रेन्च ओपन फाइनलमा जोकोभिचविरुद्ध जित दर्ता गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो