चैत्र ११, २०८२ बुधबार | २१:४८:०४
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

टेनिस खेलाडी शिभाली गुरुङलाई भाटभटेनीको प्रायोजन

शिभालीसँग प्रायोजन सम्झौता हुँदै, तस्विरः भाटभटेनी सुपर मार्केटको फेसबुक पेजबाट ।

काठमाडौं । भाटभटेनी सुपर मार्केटले नेपाली युवा टेनिस खेलाडी शिभाली गुरुङलाई २० लाख रुपैयाँको प्रायोजन गरेको छ ।

बिहीबार भाटभटेनी सुपर मार्केटका निर्देशक कल्याण गुरुङ र शिभालीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार भाटभटेनीले शिभालीलाई एक वर्षको प्रनयोजन गर्नेछ । भाटभटेनी सुपर मार्केट र यसअन्तर्गत रहेका डिर्क एण्ड ब्रोन एण्ड टिप्को, इन्फिनिटी, पेपे पिज्जा र भाटभटेनी होल्टिङ मिलेर शिभालीलाई सहयोग गर्नेछन् ।

सबै कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरिएको हो । सम्झौता अनुसार भाटभटेनीले शिभालीको प्रतियोगिता देखि ट्राभल खर्च प्रदान गर्नेछ जसले शिभालीको खेल अझ उत्कृष्ट हुने भाटभटेनीको विश्वास छ ।

शिभाली हाल एसियाको गर्ल् यु-१४ क्याटेगोरीमा १२औं स्थानमा छिन् ।

१३ वर्षको उमेरमै शिभालीले यु-१८ नेपाल च्याम्पियनसिपको उपाधि जितिसकेकी छन् । यसैगरी उनी आइटिएफ वर्ल्ड टेनिस टुर जे ३० फाइनल्समा पुगेकी थिइन् ।

भाटभटेनीले केही समयअघि भलिबल खेलाडी उषा भण्डारीलाई प्रायोजन गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो