काठमाडौं । बेलायती दोस्रो वरियताका टेनिस स्टार क्यामरुन नुरीले पाखुराको चोटका कारण आसन्न युएस ओपन प्रतियोगितामा सहभागिता नजनाउने भएका छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा २८ वर्षे नुरीले आफू केही समय आराम गरेर पुर्नताजगीका साथ कोर्ट फर्किने निर्णयमा पुगेको लेखेका छन् । साथमा उनले आफू प्रतिस्पर्धात्मक टेनिसमा फर्किनका लागि आतुर रहेको पनि बताएका छन् ।
वर्षको अन्तिम ग्राण्ड स्लाम यही अगस्ट २६ बाट अमेरिकाको न्युयोर्कमा सुरु हुनेछ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO