काठमाडौं । हातको चोटका कारण बेलायती टेनिस खेलाडी क्यामरन नोरीले युएस ओपनबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
‘चोटका कारण युएस ओपन गुमाउनु पर्दा दुःख लागेको छ । तर केही समयको आरामपछि म कोर्ट फर्किनेछु,’ नोरीले भनेका छन् ।
वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिता अगस्ट २६बाट सुरु हुँदैछ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO