माघ २, २०८१ बुधबार | २०:४९:४३
सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित

तेस्रो चरणबाटै बाहिरिइन् स्वायटेक

काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेक विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ तेस्रो चरणबाटै बाहिरिएकी छन् ।

पोलिस स्टार स्वायटेक काजकिस्तानकी युलिया पुटिन्सेभासाँग २-१ को सेटमा पराजित भइन् । पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारे पनि स्वायटेकले त्यसपछिका दुई सेट १-६,२-६ ले गुमाइन् ।

चौथो चरणमा पुटिन्सेभाले लात्भियाकी जिलेना ओस्टापेन्कोको सामना गर्नेछिन् । ओस्टापेन्कोले  अमेरिकाकी बेर्नार्डा पेरालाई ६-१ ६-३ ले हराउँदै चौथो चरणमा स्थान पाक्का गरेकी थिइन् ।

यसैगरी एलिना रेबाकिन र डानिल कोलिन्सले चौथो चरणको यात्रा तय गर्दा ओन्स जाबेउर भने तेस्रो चरणमै रोकिएकी छन् । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO